Capo: No Scale: G Beat: 4/4
G D Em C D
१:हाेसन्ना, हाेसन्ना, हाेसन्ना येशू राजालाई (२)C D7 G C D7 G
उहाकाे नाउँ उचालाै र प्रशंसा चढाऔँ
C D7 G D Em C D G
हाम्राे प्रभुलाई स्तुति हाेस, हाेसन्ना येशू राजालाई ।
२:{महिमा, महिमा, महिमा येशू राजालाई}×२
उहाकाे नाउँ उचालाै र प्रशंसा चढाऔँ
हाम्राे प्रभुलाई स्तुति हाेस, महिमा येशू राजालाई ।
3:{प्रशंसा, प्रशंसा, प्रशंसा येशू राजालाई}×२
उहाकाे नाउँ उचालाै र प्रशंसा चढाऔँ
हाम्राे प्रभुलाई स्तुति हाेस, प्रशंसा येशू राजालाई ।

ConversionConversion EmoticonEmoticon