Album: Seasons V: Bishram Ani Sangati
Audio designed and performed by ADTS
Vocal: Adrian Dewan
Mixed and Mastered by Robin Chhetri
Capo: No Scale:A Beat: 4/4
Music: A, C#m, F#m, Bm, E, D, A
A. C#m. F#m
मेरो हृदयमा लिई आउँछु गहिरो तृष्णा
A. F#m. D
प्रभु तपाईको मुहार हेर्ने चाहना
A. F#m. Bm E7
आवाज दिनुहोस हृदयमा मेरो दिनहुँ
F#m. D. E
चाहन्छु तपाईसँग एक मनको हुन
A C#m. F#m
विश्वका आधारभुत सिद्धान्तहरू
A. C#m F#m D
बाट पर्न चाहँदिन म अन्योलमा
A C#m7 F#m. Bm. E
तपाईको वचन हो चरम अख्तियार
F#m. Dmaj7. A
जहाँ जरा गाडेर खडा हुन्छु म
A C#m D
मलाई हटाउन नदिनुहोस मेरो नजरहरू
Bm E A
हे येशु तपाईको महिमित मुहारबाट
A7 D Bm7(b5)/D
मलाई हटाउन नदिनुहोस मेरो नजरहरू
Bm E A
हे येशु तपाईको महिमित मुहारबाट
F#m. Bm. E
म त दिनभरि तपाईलाई प्रसन्न पार्न चाहन्छु
F#m. D. A
तपाईको उपस्थितिमा जीएर
C#m7 F#m. Bm. E
म त दिनभरि तपाईलाई प्रसन्न पार्न चाहन्छु
F#m. D. A
तपाईको उपस्थितिमा जीएर
Music: C#m, F#m, F#, Bm, E, A
ConversionConversion EmoticonEmoticon