C G D C
(येशुको छातीमा ढुकढुकिने, येशुको आँखैमा बसिरहने) २
F Dm
(प्राण भन्दा प्यारो छ, आफ्नो, रगतले किनेको साइनो,
C G C
माया यो कुसको कहिले नमेटिने) 2
C G D C
(मण्डली हामी हौ ख्रीष्ट येशुको, दुलाही हामी हौ ख्रीष्ट प्रभुको) २
F Dm
(सम्बन्ध गहिरिएको मन मुटु खिलिएको
(सम्बन्ध गहिरिएको मन मुटु खिलिएको
C G C
प्रेमले उनको कहिले नटुटने यो) 2
C G
(ए नि ल है) २ भयौ भेला फेरि आज नि ल है
F C
आए येशु हाम्रो माझ
C G
(ए नि ल है) २ गायौ गीत प्रेमको आज एनिल है
F C
दिलको राजा येशु राजा
C G D C
(शरीर हामी हौ ख्रीष्ट येशुको, शिर हुनुहुन्छ उहाँ हाम्रो) २
F Dm
(आपसमा गाँसिएको जीवनले भरिएको
C G C
प्रभावले यसको संसारै ढाकिने भो) 2
प्रेमले उनको कहिले नटुटने यो) 2
C G
(ए नि ल है) २ भयौ भेला फेरि आज नि ल है
F C
आए येशु हाम्रो माझ
C G
(ए नि ल है) २ गायौ गीत प्रेमको आज एनिल है
F C
दिलको राजा येशु राजा
C G D C
(शरीर हामी हौ ख्रीष्ट येशुको, शिर हुनुहुन्छ उहाँ हाम्रो) २
F Dm
(आपसमा गाँसिएको जीवनले भरिएको
C G C
प्रभावले यसको संसारै ढाकिने भो) 2
C G
(ए नि ल है) २ भयौ भेला फेरि आज नि ल है
F C
आए येशु हाम्रो माझ
C G
(ए नि ल है) २ गायौ गीत प्रेमको आज एनिल है
F C
दिलको राजा येशु राजा
(ए नि ल है) २ भयौ भेला फेरि आज नि ल है
F C
आए येशु हाम्रो माझ
C G
(ए नि ल है) २ गायौ गीत प्रेमको आज एनिल है
F C
दिलको राजा येशु राजा
ConversionConversion EmoticonEmoticon