Album: Seasons V - Bishram Ani Sangati Music Arrangement / Electric Guitar: Saroj Rasaily Singer: Adrian Dewan
Capo: 3rd Fret Scale: A# Beat:4/4
G. Em. C. D.
तपाईं जस्तो कोही छैन तपाईं जस्तो कोही छैन पवित्र पवित्र परमेश्वर
G. Em. C. D.
आफैमा सर्व सम्पन्न आनन्द र प्रेमले पूर्ण कसैमा हुनुहुन्न निर्भर
G. C. D. G
आदिमा तपाईं जब बोल्नुभो पृथ्वी उत्पन्न भए
G. C. D. G
ताराहरु र स्वर्गदूतहरु तपाईंको ज्ञानले सिर्जिए
G. Em. Am. D. G.
(सार्वभौमिक सर्वज्ञानी पितालाई होस महिमा स्तुती आधार आराधना ) २
G. Em. C. D.
आफ्नो महिमा प्रकट गर्न माटोबाट मानिसलाई आफ्नै स्वरुपमा बनाउनुभो
G. Em. C. D.
विद्रोही अनाग्यकारी हुदानी त्यक्नु भएन प्रेम गरी रहनुभयो
G. C. D. G
करारको सर्थको श्रापहर आफ्नो शरीरमा लिनुभो
G. C. D. G
र बिना सर्थको प्रेमले म पापीलाई प्रेम गर्नुभो
G. Em. Am. D. G.
(अनुग्रही औंदयालु येशूलाई होस महिमा स्तुती आधार आराधना) २
G. Em. Am. D. G.
सार्वभौमिक सर्वज्ञानी पितालाई होस महिमा स्तुती आधार आराधना
ConversionConversion EmoticonEmoticon