Lyrics and Music by Adrian Dewan Music Arranged by Allen Karthak
Capo: No Scale: C Beat: 6/8
Music: (C, G, Am, F, C) 2
C F G Am
(रमाउने कारण येशूको नाम येशूको नाम येशूको नाम) 2
F G Am
(उहाँ आउनुभो मानिस भएर
F G C
बचाउनुभो क्रूशैमा चढेर)2
Music: (C, G, Am, F, C) 2
C
(डाँडाहरु खुशी भई गीत गाए र रमाए
F Dm7
रुखहरू ताली बजाई तालमा ताल मिलाए) 2
C Am F
सललल खोला बग्यो चिरी बिरी चरी गायो
C Am G
परमेश्वरको काम देखी सारा प्रकृती रमायो
C Am F
सिरिरिरि बतास बग्यो मनको पिर उडाई लग्यो
C Am G
निलो आकाशैमा आज मलाई उडु उडु लाग्यो
F G Am
(उहाँ आउनुभो मानिस भएर
F G C
बचाउनुभो क्रूशैमा चढेर) 2
Lead: C, F
Music: (A#, F, C) 2
C
(मृत्यु अनि पुनरुत्थान द्वारा आफ्नो ख्रीष्ट येशूले
F Dm7
सबै थोकहरु माथि अधिकार प्राप्त गरे) 2
C Am F
समुन्द्रका गहिरा गहिरा स्थानहरु वहाँकै हुन
C Am G
पृथ्वीका अग्ला अग्ला हिमालहरु वहाँकै हुन
C Am F
आकाशका ताराहरु वहाँकै गुनगान गाउँछन
C Am G
खोला नाला जंगल झरना सबै वहाँमा रमाउँछन
F G Am F G C
(उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर) 2
C F G Am7
(रमाउने कारण येशूको नाम, येशूको नाम, येशूको नाम) 2
F G Am
उहाँ मर्नुभो पापलाई लिएर
F G C
बौरी उठ्नुभो विजय भएर
End Music: A#, F, C, (A#, F) 3, C
ConversionConversion EmoticonEmoticon