Capo: No Scale:A Beat: 4/4
Chorus:
A D A E E D E7
हल्लेलूयाह होसन्ना हल्लेलूयाह हल्लेलूयाह होसन्ना हल्लेलूयाह
A E7 A
हल्लेलूयाह होसन्ना हल्लेलूयाह हल्लेलूयाह होसन्ना हल्लेलूयाह
Verse 1:
A D E A E
परमपिताको स्तुति गाऔँ, हामीलाई बचाउने उनै हुन्
A D A E7 A
सबै पापीलाई गर्छन् क्षमा, सबै रोगीलाई गर्छन् चङ्गा।
Verse 2:
धन्यवाद दिई उनको आसनमा, आनन्दित भई आऊ उनको चनणमा
सङ्गीत गाउँदै खुशीले मुक्तिको पहरामा जयजय गरौं।
Verse 3:
उनै हुन् हाम्रा परामपिता, हामीलाई ठिटाउँछन् सर्वसदा
कालो बादलको पर्दाजस्तो पापलाई हटाइदिन्छन् सदा।
Verse 4:
आमाले झैँ उनले शान्ति दिए, दुनियाँको डरमा छोडेनन् कैले
चोखो दूध वचनको पियाइ, जीवन अमर दिए उनले।
Verse 5:
गोठालोले झैँ खोजी उनले निकाले पापको दलदलदेखि
प्राण त्यागी बचाए उनले, गराए सबलाई आफ्नै अनि।
Verse 6:
गुँडलाई घरिघरि भत्काइदिए, सिकाए हामीलाई उड्न आफै
पखेटामा उठाइ उकाबले झैँ पारेनन् हामीलालई चोट कतै।
ConversionConversion EmoticonEmoticon